३१ असार २०८३, बुधबार | July 15, 2026

नेपाली सेनाको प्रवक्तामा सन्तोष बल्लभ पौडेल, जाँदाजाँदै प्रवक्ता पाण्डेले दिए सञ्चारकर्मीलाई धन्यवाद



नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका छन् ।
झण्डै १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी निभाएका पाण्डेले आजबाट सहायक रथी सन्तोष बल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेकाछन् ।

२०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हालेका सहायक रथी पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउने आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुमा हार्दिक आभार प्रकट गरेका छन् ।

उनले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ४५ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली