७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल-तानसेन सडकखण्डमा फेरि गयो पहिरो, सडक अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएराति ठूलो पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका–८ मा गौडेपुल नजिकै यसअघि गत बिहीबार पहिरो गएको थियो ।

सो पहिरोमा लु १ क ११७५ नम्बरको ट्रक फसोको थियो । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने प्रयास भैरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई