४ पुस २०८२, शुक्रबार | December 20, 2025

गण्डकी प्रदेशमा थपिए कोरोना भाइरसका १२ जना नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा सोमबार १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले बिहान ११ः३० मा गरेको अपडेट अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितहरुमध्ये कास्कीका ८ जना, तनहुँका दुईजना स्याङ्जा र लमजुङका एक एक जना रहेका छन् । संक्रमित सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय १७ पुगेको छ ।

यसैगरी, गण्डकी प्रदेशमा हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १८ सय २४ पुगेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ११ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको