१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बाग्मती प्रदेशको धादिङमा पहिरोले ६ घर बगायो, १ किशोरी बेपत्ता



काठमाडौं । बाग्मती प्रदेशको धादिङको गजुरी २ मलेखुमा पहिरो खस्दा छ वटा घर बगाएको छ भने एकजना किशोरी वेपत्ता भएकी छन् । पहिरोमा परेर केहि स्थानीय सामान्य घाइते भएका छन् ।

निरन्तर भईरहेको वर्षाका कारण पहिरो खस्दा स्थानीय १७ वर्षीया निरुता परियार बेपत्ता भएको प्रहरीले जनाएको छ । घाईते भएका स्थानियबासीको गजुरीमा उपचार भईरहेको छ । वेपत्ता परियारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

निरन्तर वर्षापछिको पहिरोले छ वटा घर बगाउँदा मलेखु भण्डारा सडकखण्ड समेत अवरुद्ध बनेको छ । वर्षा नरोकिएकाले उद्दार गर्न कठिनाई भएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३५ बजे

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज