१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

बारामा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा पालिका कर्मचारीमा देखियो कोरोना भाइरस



काठमाडौं । केहि दिन देखि अलि मत्थर जस्तो देखिएको बारामा संक्रमित पुष्टि हुनेको संख्या आज फेरी बढेको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालबाट आज आएको तथ्यांक अनुसार बाराका ४६ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४६ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बारामा कोरोना संक्रमण देखिनेमा ३५ पुरुष र ११ महिला रहेका छन् ।

संक्रमितलाई कलैयास्थित आइसोलेसनमा राखिने तयारी भईरहेको स्वास्थ्य कार्यालय बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ५१ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान