२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका करार कर्मचारीको अवधि नविकरण गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत करार सेवामा कार्यरत कर्मचारीको नविकरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार साँझ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतका करार कर्मचारीको नविकरण गर्ने निर्णय गरेको हो ।

विभिन्न आयोजनाहरुमा काम गर्दै आएका तर आर्थिक वर्ष सकिएपछि स्वत: म्याद सकिएका कर्मचारीको करार अवधी थप गर्ने निर्णय भएको हो ।
यसअघि सरकारले कोरोनाका कारण आर्थिक अवस्था खुम्चिएको भन्दै करारका कर्मचारीको नविकरण नगर्ने बताइएको थियो ।

तर, म्याद नथप्दा काममा प्रभाव पर्ने भन्दै ति कर्मचारीहरूको म्याद थपको निर्णय भएको हो ।

यसैगरी, प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत