४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘निलडेभिड बुटवल’ पाँचौ वर्षमा प्रवेश, तीनदिन निशुल्क मेहेन्दी कार्यक्रम



बुटवल । बुटवलको अमरपथ सिंह कम्प्लेक्समा रहेको निलडेभिड बुटवलले आफ्नो पाचौ वर्ष प्रवेशको अवसरमा निशुल्क मेहेन्दी कार्यक्रम राखेको छ ।
श्रावण महिनामा महिलाहरुले हातमा मेहेन्दी लगाउने प्रचलन रहेकोले ७, ८ र ९ गते बिहान ९ बजेबाट ११ बजेसम्म निशुल्क मेहेन्दी लगाईने निलडेभिड बुटवलका संचालक मोहन ठाकुरले जानकारी दिएका छन ।

कोरोना कहरकै समयमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर निलडेभिड बुटवलले व्यवसाय सञ्चालन गरिरहेको छ । सौन्दर्य सम्बन्धी सेवा सुविधा लिन चाहनेले फोनबाट समेत नाम दर्ता गर्न सकिने छ ।

काेराेना कहरका बिचमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर व्यवसाय सञ्चालन भईरहेकाे सञ्चालक ठाकुरले बताए । सञ्चालक ठाकुरले फाेनबाट नाम दर्ता गर्न सकिने बताए ।

२०७३ साउन १४ गते स्थापना भएकाे निलडेभिड बुटवल पाचौ वर्षमा प्रवेश गरेकाे छ । बुटवल अमरपथ सि‌ह कम्प्लेक्समा रहेकाे यस निलडेभि‍डमा ८ जनाले राेजगारी पाएका छन् ।

सञ्चालक ठाकुरले साउन महिनाभर वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको