२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

‘निलडेभिड बुटवल’ पाँचौ वर्षमा प्रवेश, तीनदिन निशुल्क मेहेन्दी कार्यक्रम



बुटवल । बुटवलको अमरपथ सिंह कम्प्लेक्समा रहेको निलडेभिड बुटवलले आफ्नो पाचौ वर्ष प्रवेशको अवसरमा निशुल्क मेहेन्दी कार्यक्रम राखेको छ ।
श्रावण महिनामा महिलाहरुले हातमा मेहेन्दी लगाउने प्रचलन रहेकोले ७, ८ र ९ गते बिहान ९ बजेबाट ११ बजेसम्म निशुल्क मेहेन्दी लगाईने निलडेभिड बुटवलका संचालक मोहन ठाकुरले जानकारी दिएका छन ।

कोरोना कहरकै समयमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर निलडेभिड बुटवलले व्यवसाय सञ्चालन गरिरहेको छ । सौन्दर्य सम्बन्धी सेवा सुविधा लिन चाहनेले फोनबाट समेत नाम दर्ता गर्न सकिने छ ।

काेराेना कहरका बिचमा पनि उच्च स्वास्थ्य सर्तकता अपनाएर व्यवसाय सञ्चालन भईरहेकाे सञ्चालक ठाकुरले बताए । सञ्चालक ठाकुरले फाेनबाट नाम दर्ता गर्न सकिने बताए ।

२०७३ साउन १४ गते स्थापना भएकाे निलडेभिड बुटवल पाचौ वर्षमा प्रवेश गरेकाे छ । बुटवल अमरपथ सि‌ह कम्प्लेक्समा रहेकाे यस निलडेभि‍डमा ८ जनाले राेजगारी पाएका छन् ।

सञ्चालक ठाकुरले साउन महिनाभर वार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिएका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  १० : ०३ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,