२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

कोरोना अपडेट : १३३ जना संक्रमित थपिए, १०७ जना डिस्चार्ज भएर घर फर्किए



काठमाडौं । शुक्रबार कोरोना भाइरसका १३३ जना नयाँ संक्रमित थपिएका छन् ।

३ हजार ९८७ जनामा गरिएको परीक्षणमा १३३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरका सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १०७ जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

देशभरका क्वारेन्टिमा १२ हजार ९४७ जना व्यक्तिहरु रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक जना वृद्धा महिलाको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ४ : २२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत