२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

२४ घण्टामा थपिए कोरोना भाइरसका १३९ जना नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जना नयाँ संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ ।

यस्तै, धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका छन् ।

कोभिड-१९ बाट निको हुनेको दल ७३ दशमलव ३५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

देशभरका विभिन्न क्वारेन्टिनमा अहिले १६ हजार ३७९ जना रहेका छन् ।

हालसम्म समुदायस्तरमा कोरोना नफैलिएको प्रवक्ता गौतमले जनाए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २६ बजे

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन