१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

खबरकुराका खबर अब सजिलो पात्रोबाट पनि पढ्न सकिने



काठमाडौं । खबरकुरा डट कम सजिलो पात्रोमा पनि उपलब्ध भएको छ ।

अनलाईन क्यालेन्डरको रुपमा सुरु भएको सजिलो पात्रोले पछिल्ला दिनमा विभिन्न संचारमाध्यमका समाचारहरुलाई आफुनो एप्समा लिङ्क गरेको छ । खबरकुरालाई सजिलोपात्रोले आफ्नो न्यूज लिङ्कमा समावेश गरेको हो ।

खबरकुराका सबै खबरहरु सजिलो पात्रोमा सजिलै पढ्न र हेर्न सकिने भएको सजिलो पात्रोका संचालक सञ्जिव पौडेलले बताए ।

पौडेलले सजिलो पात्रो एप्स डाउनलोड गरेपछि समाचारका अतिरिक्ति पात्रो, थर गोत्र, मुद्रा सटही, रेडियो सुन्न सक्ने सुविधा रहेको जानकारी गराए ।
सजिलो पात्रो गुगल प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ०३ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा