५ पुस २०८२, शनिबार | December 20, 2025

ऋणीलाई राहतः बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने



काठमाडौं । वाणिज्य बैंकहरुले ऋण प्रवाह गर्दा ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले १.२५ प्रतिशत र लघुवित्तले ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन भनेको हो ।

अब ग्राहकहरुले ऋण लिँदा वा ऋण नविकरण गर्दा ०.७५ प्रतिशत मात्र सेवा शुल्क तिरे हुने भएको छ । यसअघि बैंकहरुले १ प्रतिशत भन्दा बढी  सेवा शुल्क लिँदै आएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ४४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता