१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ….’ बोलको मार्मीक गीत यूटुबमा



युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा सञ्जयले संगीत दिएका छन भने गायक शिव परियारले स्वर दिएका छन् साथै शब्द रचना दिपक पाठकको रहेको छ ।

सांगीतिक क्षेत्रमा भर्खर प्रवेश गरेका आचार्यको गीत मार्मीक रहेको छ ।

यूटुबमार्फत सार्वजनिक भएको उक्त गीत धेरैले रुचाएका  छन् । आचार्य हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ०८ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई