५ पुस २०८२, शनिबार | December 20, 2025

संगीतकार सञ्जय आचार्यको ‘सधैं साथ….’ बोलको मार्मीक गीत यूटुबमा



युवा संगीतकार सञ्जय आचार्यले ‘सधैं साथ….’बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा सञ्जयले संगीत दिएका छन भने गायक शिव परियारले स्वर दिएका छन् साथै शब्द रचना दिपक पाठकको रहेको छ ।

सांगीतिक क्षेत्रमा भर्खर प्रवेश गरेका आचार्यको गीत मार्मीक रहेको छ ।

यूटुबमार्फत सार्वजनिक भएको उक्त गीत धेरैले रुचाएका  छन् । आचार्य हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ०८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता