२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बालुवाटारमै बैठक सुचारु गर्ने प्रचण्डको तयारीपछि छलफलका लागि ओलीले बोलाए प्रचण्ड



काठमाडौं । बैठक स्थगित हुने या सुचारु गर्ने बारे यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल पछि निस्कर्ष निस्किन्थ्यो । त्यसपछि सूचना जारी हुन्थ्यो ।

तर, मंगलबारको बैठक स्थगनबारे अध्यक्ष प्रचण्डसँग परामर्श नगरी ओलीले स्थागित गरिदिए ।

बैठक स्थगनको सूचना बैठकस्थल बालुवाटार जाँदै गर्दा पाएका प्रचण्डसहितका नेताहरु बालुवाटारमा पुगेपछि अलमलमा परेका थिए ।

एकपक्षीय रुपमा बैठक स्थगित गर्न नपाइने भन्दै प्रचण्ड नेपाल पक्षका नेताहरुले बताइरहँदा अहिले दुई अध्यक्षबीच छलफल भैरहेको छ । बालुवाटारमा भैरहेको छलफलमा अर्का नेता झलनाथ खनाल पनि सहभागी भएको बताइएको छ ।

प्रचण्डले बालुवाटारमै बैठक सुचारु गर्ने तयारी गरेपछि ओलीले छलफलका लागि बोलाएका हुन् ।

अन्य स्थायी कमिटी सदस्यहरु भने बालुवाटारमै बसिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ५५ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको