४ पुस २०८२, शुक्रबार | December 19, 2025

जन्मदिनको अवसरमा युवाले गरे बिद्यार्थीलाई सहयोग



भैरहवा । भैरहवाका सुमेर बिक्रम खाँडले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन् ।

भैरहवा नमुना उच्च माविमा एक कार्यक्रमका बीच खाँडले जन्मदिनमा कक्षा ६ मा अध्ययनरत सनम सुनारलाई र कक्षा ९ मा अध्ययनरत अनिल कुमार यादवलाई एक वर्षलाई पुग्ने शैक्षीक सामाग्री लगायत सम्पूर्ण खर्च ब्यवस्था गरेको बताए ।

आफूले बिगतमा यहि नमुना माविमा पढेको बताउँदै पूर्व विद्यार्थी समेत रहेका खाँडले आफू कुनै धनाढ्य परिवारको नभएको समेत स्पष्ट पारे । उनले भने मैले यहाँ पढेको हो । म ब्याच टप पनि हो । किताब किन्न नसक्ने समस्या हुन्थ्यो खेलकुद सामाग्री किन्न पैस नपुग्ने समस्याबाट म पनि गुज्रीएको हो । किताब पढ्न रहर गर्ने मान्छे म । त्यो जमानामा इन्टरनेट थिएन किताबै खोजेरै पढ्नु पर्ने । अप्ठ्याराहरु समाधान गर्दै जाने हो ।

पुरस्कार तथा सहयोग गर्ने हेतुले अर्को वर्ष अक्षयकोष स्थापना गर्ने साँेच भएको सुमेर बिक्रम खाँडले बताए । लायन्स क्लवमा आबद्ध भएका खाँड हाल भैरहवाका नेपाल जेनेरल मार्केटिङ प्रालि ज्योती गु्रपका इन्चार्ज समेत हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको