२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

२१० जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या अझै पनि ५ हजार ५६०



काठमाडौं । बुधरबार कोरोना भाइरसका २१० जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा १५ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,२७३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ रहेको छ । यो दर ७२ दशमलव ७ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।

क्वारेन्टिनमा रहेको संख्या देशभर १४ हजार ४७१ रहेको छ ।

नेपालमा पीसीआर परीक्षण दर प्रतिदश लाखमा १२ हजार २८४ रहको छ । यसैगरी मृत्युदर १ दशमलव ६ प्रतिशत रहेको छ ।

अहिलेसम्म कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : २६ बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च