४ पुस २०८२, शुक्रबार | December 19, 2025

सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो



काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले बिहिबार नयाँ रेकर्ड बनाएको छ । बिहिबार एकैदिन तोलामा पाच सय बढेसंगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो ।

बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै बढी हो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय ६० रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुन ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज पनि चाँदी बुधबारकै मूल्य १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको