४ पुस २०८२, शुक्रबार | December 19, 2025

४ थान मोटरसाईकल वितरण



बुटवल । मंगलम युनिर्भसल प्रा.लि अन्तर्गतको तिनाउ एक्जिम प्रा.लि बुटवलले टेक्निसियन प्रोत्साहन कार्यक्रम बापत ४ थान मोटरसाईकल वितरण गरेको छ ।

बुटवल कालिकानगरमा एक कार्यक्रमको आयोजना गरी मंगलम युनिर्भसल प्रा.लिका एरिया सेल्स म्यानेजर राजेश अर्याललाई ४ जना टेक्निसियनलाई मोटरसाईकल वितरण गरेका हुन ।

मंगलमका पिभिसी र सिपिभिसी पाईप तथा फिटिङ सामाग्री विक्रि बापत उनीहरुलाई प्रोत्साहन स्वरुप मोटरसाईकल वितरण गरिएको उनले बताए ।

मोटरसाईकल पाउनेहरुमा अशोक थापा, टेक नारायण भटट्राई, दुर्गादत्त भण्डारी र नारायण गैह्रे रहेका छन् ।

यस अघि पनि कम्पनीले टेक्निसिय प्रोत्साहन कार्यक्रम अन्गर्तत तालिमहरु समेत सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ९ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको