४ पुस २०८२, शुक्रबार | December 19, 2025

ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक कार्यालय सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई आउ–जाउ गर्न बन्द गरिएको उनले बनाए । आफूले पनि अरुसँग भेटघाट बन्द गरेको एसएसपी ढकालले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

क्वारेन्टीनमै बसेपनि ट्राफिक व्यवस्थापनमा भने कुनै कमी नभएको उनले बताए । महाशाखाको मातहतमा १५ सय ४५ जना कार्यरत छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  १० : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको