२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

वीरगन्जका मेयरसँग बैठकमा बसेका बुटवल उपमहानगरका मेयर क्वारेन्टिनमा



बुटवल। वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग एउटै बैठकमा सहभागि भएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बुटवल फर्केर होम क्वारेन्टिनमा बसेका छन् ।

काठमाडौमा आयोजित एक कार्यक्रममा सँगै सहभागि रहेका सुवेदी र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा होम क्वारेन्टिनमा बसेका छन् ।

उनीहरुको क्वारेन्टिन बसाईको उपमहानगरले भने पुष्टि गरेको छैन । उनीहरू नगर विकास कोषको काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा सहभागी भएका थिए ।

यसैबीच लामो समय मोबाईल नउठाएका लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले आफै खबरकुरामा फोन गरेर बेपत्ता भएका संक्रमितको खोजी गरिदिन जिल्ला प्रशासन कार्यालयमा जानकारी पठाईएको र अझै फेला नपरेको बताएका छन् ।

डा. गौतमले अस्पतालको लागतमा उल्लेख भए अनुसारको उनीहरुको विवरण प्रशासनलाई उपलब्ध गराइएको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ०५ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८