१ कार्तिक २०८३, शनिबार | October 17, 2026

उदयपुर जिल्ला अदालतमा ग्लोबल आईएमईको एटीएम सेवा सुरु



काठमाडौं । ग्लोबल आईएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटीएम सेवा सुरु गरेको छ ।

एटीएम सेवा उदयपुर जिल्ला अदालतका न्यायधीशद्वय श्रीमान दिपक खनाल र श्रीमान मनोज केसीले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २३६ पुगेको छ ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटीएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न सदा तत्पर रहेको ग्लोबल आईएमईबैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ०३ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ