२० भदौ २०८३, शनिबार | September 5, 2026

बलिउड अभिनेता अमिताभ कोरोना मुक्त, आजै अस्पतालबाट डिस्चार्ज



काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले बुढेसकालको उमेरमा पनि कोरोना संक्रमणलाई पराष्ट गरेका छन् । अभिनेता बच्चनलाई कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका थिए । आज उनको रिपोर्ट नेगेटिभ आएसँगैअस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा अभिषेक र बुहारी ऐश्वर्या तथा नातिनि आराध्याको साथमा अस्पतालमा रहेका थिए । अस्पताल भर्ना हुँदा पनि बच्चनले ट्वीट गर्दै आफलाई छिटै ठिक हुने बिश्वास ब्यक्त गरेका थिए ।

अस्पतालमा रहेका बेलापनि बलिउडका महानयक बच्चन सामाजिक सञ्जाल र शारीरिक व्यायममा सक्रिय रहेका थिए । सामाजिक सञ्जालमा उत्प्रेरणा दिने ट्विटहरु गरिरहने उनको अस्पतालमा दिनचर्या भने निकै सामान्य रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ४५ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्