१० भदौ २०८३, बुधबार | August 26, 2026

बाँकेमा जन प्रतिनिधि र कर्मचारी सहित थपिए २ जना कोरोना संक्रमित, क्याबिन नपाएको भन्दै वडा अध्यक्ष आक्रोशित



नेपालगन्ज । बाँकेमा १ जना जन प्रतिनिधि र १ जना करारका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । बाँकेको नेपालगन्ज उप महानगरपालिकामा कार्यरत ५४ जना कर्मचारीहरुको स्वावको पीसीआर परीक्षण गर्दा १ जना वडाध्यक्ष र १ जना करार सेवा अन्तर्गतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका जानकारी दिए ।

उनीहरुलाई खजुरा स्थित सशिल कोईराला प्रखर क्यान्सर अस्पतालको आईशोलेसनमा लगिएको छ । अस्पताल प¥याईएका वडा अध्यक्षले अस्पतालमा क्याबिन नभएको भन्दै बिरोध जनाएको अस्पताल श्रोतले जनाएको छ ।

संक्रमितमध्ये, वडाध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धि लक्ष्ण देखिएको र सरकारी कर्मचारीमा कुनैपनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : १६ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन