४ पुस २०८२, शुक्रबार | December 20, 2025

उकालो लाग्यो संक्रमित थपिने क्रम, पछिल्लो २४ घण्टामा ४१८ नयाँ संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना संक्रमणको अनुपात हरेक दिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१८ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बन्दाबन्दी खुलेसँगै शहरहरुमा बढेको भिडभाडका कारण संख्या थपिनुका साथै जोखिम पनि बढेको बताए ।

डा. गौतमले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको र अहिले सम्म १४ हजार ९६१ जना डिस्चार्ज भएर गएको जानकारी दिए । नेपालमा ५ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा रौतहत, महोत्तरी र कैलाली रहेको समेत बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको