२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमै छिर्यो कोरोना, ६ कर्मचारी संक्रमित



जनकपुर । प्रदेश २ को मुख्यमन्त्री कार्यालयकै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमा खटिएका ट्राफिक प्रहरीमा कोरोना संक्रमण भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी जनकपुरधाम प्रादेशिक अस्पतालका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २ जना नर्स समेत रहेका छन् । यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारी र ग्लोबल आईएमई बैङ्कका तीन जना कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब