४ पुस २०८२, शुक्रबार | December 19, 2025

निरन्तर कोरोना संक्रमण बढेपछि सरकारबाट १४ जिल्लामा निषेधाज्ञा जारी



काठमाडौं । कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि सरकारले १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमण निरन्तर फैलिँदो अवस्थाका पुगेपछि गृहमन्त्रालयले १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी गराएको छ ।

जसअनुसार, सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ३ : २९ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज