३१ असार २०८३, बुधबार | July 16, 2026

कोरोना भाइरसको संक्रमणबाट ६० जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ६० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधबारसम्म ६० जनाको मृत्यु भएको हो ।
पछिल्लो अद्यावधिक तथ्यांकअनुसार पर्सामा थप दुई जनाको मृत्यु भए छ ।

बुधबार थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुषको साउन २१ गते बिहान ६ बजे निधान भएको मन्त्रालयका प्रवक्ता प्राडा. गौतमले बताए । उनी मधुमेहका रोगी थिए । साउन १९ गते कोरोना अस्पताल भर्ना भएका थिए ।

१९ गते कोरोना परीक्षण गरिएकोमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई आइसोलेसनमा राखिएको थियो ।

यसैगरी पर्साको पोखरिया नगरपालिका–९ घर भएकी १८ बर्षकी युवतीको पनि कोरोनाकै कारण मृत्यु भएको प्रवक्ता प्राडा. गौतमले जानकारी दिए ।

यससँगै पर्सामा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । जसमध्ये १२ जना पर्सा जिल्लाकै मात्र रहेका छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ३८ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक