४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उकालो लाग्दै; काठमाडौंमा एक महिलाको मृत्यु, बुधबार मात्रै ५ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमढका कारण मृत्यु हुनेको संख्या निरन्तर उकालोलाग्दो छ ।

बुधबार एकैदिन पाँच जना व्यक्तिको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

पछिल्लो विवरण अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक जना महिलाको ज्यान गएको हो ।

सर्लाहीको मलंगवा घर भएकी ति महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वयम्भुस्थित मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

बुधबार दिउँसो मोरङमा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भएको पुष्टी भएको थियो ।

यसैगरी बुधबार बिहान वीरगन्जमा दुई जनाको मृत्यु पुष्टी भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको