७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उकालो लाग्दै; काठमाडौंमा एक महिलाको मृत्यु, बुधबार मात्रै ५ जनाले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमढका कारण मृत्यु हुनेको संख्या निरन्तर उकालोलाग्दो छ ।

बुधबार एकैदिन पाँच जना व्यक्तिको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

पछिल्लो विवरण अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक जना महिलाको ज्यान गएको हो ।

सर्लाहीको मलंगवा घर भएकी ति महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वयम्भुस्थित मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

बुधबार दिउँसो मोरङमा कोरोना संक्रमणकै कारण दुई जनाको मृत्यु भएको पुष्टी भएको थियो ।

यसैगरी बुधबार बिहान वीरगन्जमा दुई जनाको मृत्यु पुष्टी भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : १४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई