४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका  ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको स्वाब परीक्षणमा ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पहिलेदेखि नै सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएकोछ ।

प्रचण्डको परिवारसहित सबै सुरक्षाकर्मीको स्वाव परीक्षण गरिएको थियो । तर, पहिलो घेराका सुरक्षाकर्मीलाई भने संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको