२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

सरकारले भन्यो, – लकडाउन हुँदैन तर विद्यालय, सार्वजनिक यातायात र हवाई सेवा खुल्दैन



काठमाडौं । सरकारले पूर्ण लकडाउन गर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खटिवडाले सरकार अहिले पूर्ण लकडाउन गर्ने सोचमा नरहेको बताएका ह्न ।

जहाँ संक्रमणको जोखिम बढी हुन्छ, त्यस्तो ठाउँमा भने सेवा रोक्नुपर्ने खतिवडाले बताए । स्थानीयस्तरमा लकडाउन या निषेधाज्ञाबारे परिस्थिति हेरेर जिल्ला प्रशासनले निर्णयल लिनसक्ने उनले बताए । लकडाउनबारे अहिले त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै आम नागरिकलाई उनले आश्वास्त पारे ।

प्रवक्ता खतिवडाले अहिले नै सार्वजनिक यातायात, हवाई सेवा एवं विद्यालय कलेज खोल्ने अवस्था भने नरहेको जिकिर गरे । केही दिनभित्र सीसीएमसीको बैठक बसेर मात्रै सबै कुराको समीक्षा गरेपछि मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले जनाए ।

यस्तै, त्यस्तै विदेशमा अलपत्र अवस्थामा रहेका र स्वदेश फकाएउनै पर्ने अवस्थामा रहेकालाई ल्याउने र अरुलाई स्थिति सहज भएपछि नेपाल ल्याउने तयारी रहेको पनि डा. खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ५ : ३५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब