११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

बैठकलाई नियमित बैठक भनिएको छ । सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन छ ।

बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय समेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ३३ बजे

शाइन आर्थिक पत्रकारिता पुरस्कार गौतम र कार्कीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ

बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा

त्रिभुवन युनाइटेड एकेडेमीमा फूड फेस्टिबल सम्पन्न

बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री

नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित

काठमाडौं । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी