२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

कोरोना आतंक : वीरगन्जका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु



पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्जबाट ललितपुरको स्टार अस्पतालमा उपचार गराउन आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गत शनिबार पाटन अस्पताल भर्ना गरिएको थियो ।

तर, उपचारकै क्रममा बिहीबार साँझ उनको मृत्यु भएको हो ।

४५ वर्षिय ती मृतकमा उच्च रक्तचाप, मधुमेह र मुटुका रोगी थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १२ : ४३ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब