३१ असार २०८३, बुधबार | July 16, 2026

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४५ वर्षीय पुरूष र ४१ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ११ बजे र संक्रमित पुरुषको बिहान ९ वजे मृत्यु भएको उनले बताए । उनका अनुसार सर्लाही घर भएका पुरूषको साउन १९ गते कोरोना संक्रमण देखिएको थियो भने ति पुरुषको आइसोलेसनमा राखेर उपचार भइराखेको थियो । करिब ५ महिनाअघि कुकुरले समेत टोकेको थियो ।

त्यसैगरी, सुनौली घर भएकी संक्रमित महिलाको पाठेघरको क्यान्सर समस्या उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् भने सोही क्रममा कोरोना परीक्षणका गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिए ।

यसअघि बिहीबार कोरोना संक्रमण देखिएर उपचाररत ४५ वर्षीय पुरूषको मृत्यु भएको थियो । ती मधुमेह र रक्तचापको समस्या देखिएर स्टार अस्पतालबाट उपचारका क्रममा कोरोना संक्रमण देखिएपछि साउन १७ गते पाटन रिफर भएका थिए ।

मृतक पुरुषमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ०४ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक