२९ बैशाख २०८२, सोमबार | May 12, 2025

देशभर कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै; शुक्रबार थपिए ४६४ जना, काठमाडौं उपत्यकामा मात्रै १०६ जना



काठमाडौं । शुक्रबार देशभर ४६४ जना संक्रमित थपिएका छन् ।

७ हजार ९२६ जनामा गरिएको पीसीआर परीक्षणमा जना ४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै १०२ जना संक्रमित थपिएा छन् । जसमध्ये काठमाडौंमा ९२ जना रहेका छन् । ललितपुरमा १० जना र भक्तपुरमा ४ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १५ हजार ११४ जना घर फर्किएका छन् ।

अहिले पनि देशभर क्वारेन्टिनमा रहेकाहरुको संख्या १० हजार २०७ रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

बुद्धजयन्ती कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुगे लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री