५ पुस २०८२, शनिबार | December 20, 2025

थपिए पर्सामा ५५ नयाँ संक्रमित, नगरप्रमुख देखि ल्याव टेक्निसियन सम्ममा संक्रमण पुष्टि



वीरगञ्ज । पर्सामा एउटा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा जिल्लाको बहुदरमाइ नगरपालिकाका प्रमुख नितेन्द्र साहसहित ५५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्य ८ महिला र ४७ पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा बाराका तीनजना र सर्लाहीका एकजनासमेत रहेका छन् । नेपाली सेनाका जवान, ल्याब टेक्निसियन र कर्मचारीमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : २९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता