५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रहरीको कपाल काट्नेमा देखियो कोरोना, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध



काठमाण्डौं । कोरोना देखिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जनामा कोरोना भाइसर पोजिटिभ देखिएसंगै प्रबेश निषेध गरीएको हो ।

प्रहरी कार्यालयमा कपाल काट्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । कोरोना देखिएसँगै रानीपोखरी कार्यालयका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

२ सय भन्दा वढी प्रहरी कार्यरत सो कार्यालयका आधा प्रहरीलाई महाराजगञ्जस्थित २ नम्बर प्रहरी गणमा राखिएको छ भने आधालाई रानीपोखरी कार्यालयमै आइसोलेट गरिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ५९ बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल