२९ भदौ २०८३, सोमबार | September 14, 2026

बुटवलमा रहेको नेकपा प्रदेश ५ को कार्यालय सिल



बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको छ ।

बुटवलमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का शाखा कमिटीको अध्यक्षलाइ कोरोना पुष्टि भएसंगै कार्यालय सिल गरीएको हो ।

अघिल्लो साता पार्टीको बैठकमा सहभागी भएको उनलाइ कोरोना संक्रमण देखिएसंगै ७२ घण्टाको लागी कार्यालय सिल गरी कार्यालय परिसरमा सेनेटाइज गर्ने काम भइ रहेको प्रदेश कार्यालय सचिव बालकृष्ण पाण्डेले जानकारी दिए ।

बुधबार बुटवलमा समुदायस्तरमा गरिएको कोरोना (पिसिआर) परिक्षणमा उनीलाइ कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ३१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ