४ पुस २०८२, शुक्रबार | December 20, 2025

मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मेडिसिटीमा उपचाररत कीर्तिपूरको ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

ती पुरुष निमोनिया र मधुमेहका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि गत साउन १५ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाटै उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

 

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको