२९ मंसिर २०८२, सोमबार | December 15, 2025

२४ घण्टामा थपिए ३३८ कोरोना संक्रमित, सबैभन्दा धेरै संक्रमित बाँकेमा



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ३८ जना रहेका छन् भने भक्तपुर र ललितपुरमा चार चार जना रहेका छन् ।

यस्तै, सबैभन्दा धेरै संक्रमित भने बाँकेमा थपिएका छन् ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणबाट निको भई घर फर्किनेहरुको संख्या १६ हजार ४९३ रहेको छ । पछिल्लो २४ घण्टामा १४० जना संक्रमित घर फर्किएका छन् ।

देशभर रहेका क्वारेन्टिनमा १० हजार ७५९ रहेको छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : २७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार