७ आश्विन २०८३, बुधबार | September 23, 2026

२४ घण्टामा थपिए ३३८ कोरोना संक्रमित, सबैभन्दा धेरै संक्रमित बाँकेमा



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ४६ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ३८ जना रहेका छन् भने भक्तपुर र ललितपुरमा चार चार जना रहेका छन् ।

यस्तै, सबैभन्दा धेरै संक्रमित भने बाँकेमा थपिएका छन् ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना संक्रमणबाट निको भई घर फर्किनेहरुको संख्या १६ हजार ४९३ रहेको छ । पछिल्लो २४ घण्टामा १४० जना संक्रमित घर फर्किएका छन् ।

देशभर रहेका क्वारेन्टिनमा १० हजार ७५९ रहेको छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ४ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई