२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कलाकार रानाभाटद्धारा दृष्टिविहिनहरुलाई सहयोग



बुटवल । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै कलाकार सुब्बा रानाभाटले रुपन्देहीमा रहेको नेत्रहिनसंघको आश्रयमा स्थलमा आश्रीत दृष्टिविहिनहरुलाई खाद्यान्न सहयोग गरेका छन ।

अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ स्थायी घर भई हाल बुटवलमा बसेर कलाकारीता, अध्यायन र जगीरलाई संघ संगै लैजादै गरेका सुब्बा रानाभाटले जन्मदिनको अवसरमा बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको आश्रय स्थलमा स्वरोजगारमुलक आर्यआर्जन गर्दै आएका १० जना दृष्टिविहिन तथा शाररिक अपाङ्गता भएका व्याक्तिहरुलाई खाद्यान्न सहयो गरेका हुन ।

आश्रयस्थलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी करिव ५ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग गरेका हुन । दाल, चामल, नुन, तेल, विस्कुट, स्वाथ्यको लागि माक्स समेत उनले वितरण गरेका हुन ।

अर्घाखाँची जन्मस्थान भएका रानाभाटले लोक दोहोरी गीत ‘अकाल’ ‘आमा’ ‘बैस जवान’ ‘पातीले बारेको घर’ ‘बरिलै’ ‘प्रदेशी भाई’ लगायतका आधा दर्जन भन्दा बढि गीत बजारमा ल्याएका छन् ।

कलाकार रानाभाटकोले ६ वटा गीतमा स्वर दिएका छन् भने केही गीतमा शब्द, अभियान समेत गरेका छन

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ०६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात