२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुढीगंगा नदीमा बालिका मृत फेला



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा बालिका मृत फेला परेकी छन् ।

त्रिवेणी नगरपालिकाको कालापानी क्षेत्र र बुढीगंगा नगरपालिका वडानस् ६ फालासैनको झुलङ्गे पुलको करिब १५० मिटर तल बुढीगंगा नदिको किनारामा अन्दाजी डेढ वर्षकी बालिका मृत फेला परेकी हुन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा कुनैपनि बालिका बेपत्ता भएको खबर नआएको जनाएको छ ।

अन्दाजी डेढ २ वर्षकी गोरो वर्ण भएकी, माथी तिर सेतो टिसर्ट लगाएकी बालिका नदी किनारामा मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

तर बालिकाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रशाद भट्टराईले बताएका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५९ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम