२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित



काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा पनि पराजित भएका छन्।

११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा रिमाल उपमहासचिव तथा केन्द्रीय सदस्य पदका उम्मेदवार थिए। एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रिमालले केन्द्रीय सदस्यतर्फ ६३० मत मात्र प्राप्त गरेका छन्।

रिमाललाई अध्यक्ष केपी शर्मा ओलीका अति विश्वासपात्र हुन् । उनी लामो समयदेखि ओली पक्षमै रहेर पार्टी गतिविधिमा संलग्न रहँदै आएका थिए भने ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार थिए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ३ : १९ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर