२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुढीगंगा नदीमा बालिका मृत फेला



बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा बालिका मृत फेला परेकी छन् ।

त्रिवेणी नगरपालिकाको कालापानी क्षेत्र र बुढीगंगा नगरपालिका वडानस् ६ फालासैनको झुलङ्गे पुलको करिब १५० मिटर तल बुढीगंगा नदिको किनारामा अन्दाजी डेढ वर्षकी बालिका मृत फेला परेकी हुन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा कुनैपनि बालिका बेपत्ता भएको खबर नआएको जनाएको छ ।

अन्दाजी डेढ २ वर्षकी गोरो वर्ण भएकी, माथी तिर सेतो टिसर्ट लगाएकी बालिका नदी किनारामा मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

तर बालिकाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख टंक प्रशाद भट्टराईले बताएका छन ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ५ : ५९ बजे

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा