२० भदौ २०८३, शनिबार | September 5, 2026

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर



एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
डाक्टरहरुका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि गत शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए । सोमबार उनले अस्पतालबाट डिस्चार्ज लिएका छन् र थप उपचारका लागि अमेरिका जाने बताएका छन ।

दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल, माथि भएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ । परीक्षणमा उनको छातीमा तरल पदार्थ पाइएको थियो भने कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

मंगलबार उनले आफूलाई के भएको उल्लेख नगरी केही समय उपचार गर्न कामबाट छुट्टी लिन लागेको जानकारी दिएका थिए । संजयकी आमा नरगिस दत्त र उनकी पहिलो पत्नि ऋचा शर्माको पनि क्यान्सरबाटै मृत्यु भएको हिन्दुस्तान डट कमले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ३९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २