२१ भदौ २०८३, आइतबार | September 7, 2026

जिल्ला प्रशासन कार्यालयहरुलाई अन्तरजिल्ला सवारी पास बितरण पूर्णरुपमा बन्द गर्न गृहको निर्देशन



काठमाडौं । अत्यावश्यक कामका लासग भन्दै जिल्ला प्रशासन कार्यालयहरुले बितरण गर्दै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले अनिश्चितकालका लागि रोकेको छ।

बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै गृहले साउन २९ गते बिहीबार देखि नै सबैखाले सवारी पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कोभिड१९ को उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म सवारी पास वितरण नगर्नु नगराउन भनिएको छ।

यस अघि जिल्ला प्रशासन कार्यालयहरुले बिभिन्न बहानामा अन्तरजिल्लाको गन्तब्यका लागि सवारी पास बितरण गर्दै आएको थियो । प्रशासनले बितरण गर्ने पासमा पहुँचवालाहरुले दुरुपयोग गरेको भन्दै सवारी पासको आलोचना समेत हुँदै आएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त