८ कार्तिक २०८३, आइतबार | October 26, 2026

प्रविधिमा फड्को मार्दै माछापुच्छ्रे बैंक,वीच्याट वालेट (WeChat Wallet) बाट शुरु गर्यो भुक्तानी सेवा



काठमाडौं । माछापुच्छ्रे बैंकले चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेट (We Chat Wallet) बाट हुने भुक्तानी सेवा भित्राएको छ ।

प्रविधिमा फड्को मार्दै बैकले नेपालमा पहिलोपटक वीच्याट वालेट (We Chat Wallet) को भुक्तानी सेवा भित्र्याएको हो ।
माछापुच्छ्रे बैंकले फर्स्ट पे टेक्नोलोजीसँगको सहकार्यमा वीच्याट वालेट (We Chat Wallet) संचालनमा ल्याएको जनाएको छ ।

अब नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट सबै प्रकारका वस्तु तथा सेवा खरीद गरेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वीच्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ९ : १६ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको