२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

२४ घण्टामा थपिए ५९४ जना कोरोना भाइरसका नयाँ संक्रमित



काठमाडौं । शुक्रबार देशभर ५९४ जना संक्रमित थपिएका छन् ।

३९ वटा प्रयोगशालामा ११ हजार ५७५ पीसीआर परीक्षणमा ५९४ जनालाई संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता ढा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ११९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठामाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना संक्रमित रहेका छन् ।

देशभरबाट शुक्रबार २४० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ । निको हुनेदर ६६ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यदर ३ दशलमलव ४ प्रतिशत रहेको छ ।

देशभरका विभिन्न क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : २७ बजे

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र